Sunday, July 6, 2008

तिम्रो याद आउछ

हिम श्रिङ्गखला माझबाट जब सुर्य मुस्कुराउछ!
लेकका गुरास र डाफे जुर्मुराउछ!
हिम बतासले सुस्केरा हल्दै जब
चाहराको भाषाले गुङुनाउछ !
प्रिया मलाई तिम्रो याद आउछ !!

No comments: