Wednesday, July 30, 2008

I said

past is past
dont recall it
future is future
dont image & remember it
present is present
utilize it

Wednesday, July 23, 2008

Hello Namaskar


मेरो नाम सुजन बरुवाल हो । म बेनी म बस्छु । म विद्यार्थी हो मैले आफ्नो नाता र इस्टमित्र अनि साथीहरुको एउटा सम्झना को लागि यो ब्लग बनाउन प्रयास गरेकोछु !!

Thursday, July 17, 2008

Sunday, July 6, 2008

तिम्रो याद आउछ

हिम श्रिङ्गखला माझबाट जब सुर्य मुस्कुराउछ!
लेकका गुरास र डाफे जुर्मुराउछ!
हिम बतासले सुस्केरा हल्दै जब
चाहराको भाषाले गुङुनाउछ !
प्रिया मलाई तिम्रो याद आउछ !!